काठमाडौं । नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको गाडीले ठक्कर दिएपछि दुई जना घाइते भएका हुन् ।

घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटनापछि बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया