काठमाडौँ- नेपाल आइडलको आजको एपिसोड मनोरञ्जनका लागी मात्र भयो । अदालतले नेपाल आइडलका अन्तरीम आदेश दिएपछी आज हुने भनिएको भोटिङ स्थगित भयो ।

अब नेपाल आइडलमाको टप ३ मा को को प्रवेश गर्लान र कुन प्रतियोगी आउट होलान ? यो सबैको प्रतिक्षाको बिषय छ । यहाँ नेपाल आइडलमा अब को आउट होला भन्ने एउटा महत्वपुर्ण बिश्लेषण सहितको रिपोर्ट छ । कृपया तलको भिडियो हेर्नुहोला

तपाईको प्रतिक्रिया