chess-k-longest-legs

2ebab8d400000578-3331081-image-a-7_1448316942263 2ebab93000000578-3331081-image-m-6_14483169297232ebabb3500000578-3331081-image-a-9_1448316994790

एजेन्सी । २१ औँ शताब्दी अनौठा काम र रेर्कडको भकारीले भरीँदै जान थालेको छ ।

दिनानुदिन नयाँ नयाँ र रोचक विषयबस्तु पत्ता लगाएर नयाँ नयाँ काम गर्ने र नाम कमाउन चाहानेहरुको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।

जसमध्ये तस्विरमा देखिएकी यि सुन्दरी क्यालिफोर्निया बस्ने चेस केनेडीको हो । जो २२ वर्षकी भइन । उनको उचाई ६ फिट पाँच इन्च छ ।

चेसको खुट्टा मात्र ४ फिट ३ इन्च अग्लो छ। यिनको तस्विर पछिल्लो समय सामाजिक संजालमा भाइरल बनीरहेको छ ।

तपाईको प्रतिक्रिया