काठमाडौँ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’का प्रतिस्पर्धी मध्येका एक सागर आलेले यो हप्ता आँफुलाई भोट नर्गन अपिल गरेका छन् ।

कारण हो नेपाल आइडलमा आज नो भोटिगं डे हुनु । सो अवसरमा प्रतिस्पर्धी आलेले आइ लभ नेपाल लेखेको टिर्सटको जज र प्रस्तोता रिमा विश्वकर्मा र सुशिल नेपालले खुलेर तारिफ गरेका थिए ।

तपाईको प्रतिक्रिया