काठमाडौँ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’को बिहिबारको नियमित शोमा चर्चित संगीतकार न्हयू बज्राचार्यले चर्चित गायक गोपाल योञ्जनको खुलेर तारिफ गरेका छन् । गोपाल योञ्जनको कम्पोज गर्ने शैली देखेर आँफु पनि गीत संगीतमा हाम फालेको बताए ।

चार प्रतिस्पर्धी मध्येका एक प्रताप दासले गोपाल योञ्जनले गाएको गीत सकेपछि उनको गीतको तारिफ गरेर आँफु जिन्दगी भरी नथाक्ने बताए ।

तपाईको प्रतिक्रिया