काठमाडौँ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’को बिहिबारको नियमित शो विबादका बिच पनि सुरु भएपछि ४ जना प्रतिस्पर्धीले नियमित झै २ २ वटा गीत प्रस्तुत गरिरहेका छन् ।

यसैबिच प्रतियोगी बुद्ध लामाले संगीतकार बसन्त सापकोटाले कम्पोज गरेको गीत सागर सरी चोखो माया गाउँदा बुद्धले दर्शकको गज्जब ताली पाए । थप भिडियोबाट

तपाईको प्रतिक्रिया