काठमाडौँ – नेपाल आइडल बिरुद्ध मुद्धा दायर गरेका यज्ञमणी न्यौपानेलाई मुद्धा फिर्ता लिन दबाब आएको छ । नेपाल आइडलले केही कमिकमजोरी गरेको भएपनी यसको आयोजक कठघरामा नै उभिनु पर्ने गरी कुनै गल्ती नभएको तर्क गरीएको छ ।

यदी अभिबक्ता न्यौपानेले मुद्धा जिते पनि त्यो जनताको हार हुने आज फलानो क्रियशनले सार्वजनिक गरेको भिडियोमा बताइएको छ । अधिबक्ता न्यौपानेले किन मुद्धा फिर्ता लिने ? के कारणले उनले मुद्धा फिर्ता लिनु पर्छ ? कृपया तलको भिडियोमा हेर्नुहोला

तपाईको प्रतिक्रिया