एजेन्सी । छोरा तैमुरलाई जन्म दिएको ९ महिना पनि नबित्दै बलिउड सुन्दरी अभिनेत्री करिना कपुर खानले हट फोटोसुट गराएर फेरी एक पटक मिडियामा राम्रोसँग छाएकी छिन् ।

अन्य कलाकार तथा नायिकाहरु सन्तानको जन्मपछि हराउँने चलनलाई चुनौती दिँदै नायिका करिनाले भने अभनियमा पनि तत्कालै फर्किने घोषणा मात्रै गरिनन् पुरानै अवस्थामा रहेको देखाउन हट अवतारमा फोटो सुट गराएपछि उनका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

करिनाले सेतो र गुलाबी रंगको ड्रेसमा करिना निकै हट देखिएकी छिन् । जुन तस्विरहरु उनले एक म्यागजिनको लागि खिचाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया