काठमाडौं, भदौ २२- निरन्तर बढेको सुनको मूल्य आज सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ५७ हजार २ सय रुपैयामा कारोबार भइरहेको बताइएको छ ।

त्यस्तै चाँदीको मुल्य हिजो प्रतितोला ७९० भएकोमा आज पाँच रुपैयाले घटेर ७८५ कायम भएको छ।उत्तर कोरियाले अमेरिकी सेना रहेको जापानी टापुमा समेत आक्रमण गर्ने चेतावनी दिएपछि लगानीकर्ता सुनमा आकर्षित भएका छन्।

 

तपाईको प्रतिक्रिया