काठमाडौँ- नेपाल आइडल बिरुद्ध काठमाडौ जिल्ला अदालतमा अधिबक्ता यज्ञमणी न्यौपानेले मुद्धा दायर गराएका छन । उनले करार ऐन, २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल बिरुद्ध मुद्धा दायर गरेका हुन ।

यो संगै अब एउटा बहस सतहमा आएको छ ? के नेपाल आइडल बन्द होला ? अदालतले कस्तो फैसला गर्ला ? नेपाल आइडल यदी बन्द भयो भने के होला ? प्रतियोगिहरुको के होला ? जनताले गरेको भोट के होला ? यिनै बिषय समेटिएको यो भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया