एजेन्सी । तपाईले कहिल्यै कल्पना गर्नुहुन्छ एउटा भन्दा बढ ियौनागं भएको मानिस ? तर पछिल्लो समय बिरलै रुपमा दुईवटा यौनागं भएका मानिसहरु भेटिन थालेका छन् । जसको पछिल्लो उदाहरण हुन् हेजल जोन्स ।

हेजल जोन्सले किशोरी उमेरमा आफ्ना प्रेमीसँग शारीरिक सम्बध राख्ने क्रममा आफ्ना दुई वटा योनी भएको रहस्य थाहा पाइन् । आँफु अस्वभाविक शारीरिक अवस्थामा रहेको पत्ता लागेसागै उनले चिकित्सककहाँ परिक्षण गराइन् ।

त्यसपछि उनले आफ्नो शरीरको बारेमा थप रहस्य थाहा पाइन् । चिकित्सकले उनका योनी मात्रै दुईटा नभएर पाठेघर समेत दुईवटा भएको बताएपछि उनी छाँगाबाट खसेसरह बनिन् । हेजल जोन्स संसारकै त्यस्ती युवती हुन् जसमा यस्तो समस्या देखिन्छ ।

तपाईको प्रतिक्रिया