काठमाडौं । कुनै समयकी ब्यस्त नायिका नम्रता श्रेष्ठ यतिबेला अंग्रेजी नाटक खेल्नमा औधी ब्यस्त देखिन्छिन् ।

पछिल्ला केही महिनादेखि कुनै पनि चलचित्रमा नदेखीएकी नायिका नम्रताले फुर्सदको समय उनले अंग्रेजी नाटक खेलेर बिताएकी छन् ।

कलाकारीताका अलावा रेष्ट्ररेण्ट ब्यबसायी समेत रहेकी सुन्दरी नायिका नम्रताले त्रिपुरेश्वरस्थित कर्मा एन्ड लङ बारमा सेप्टेम्बर १० सम्म ‘द गोल्डेन ब्वाई’ मञ्चन भइरहेको छ ।

नाटकमा नम्रता श्रेष्ठलाई अभिनयमा अमृत दाहालले साथ दिएका छन् । नायिका श्रेष्ठले यसअघि पनि बेलोबलामा रंगमञ्चमा काम गर्दै आएकी भने हुन् ।

तपाईको प्रतिक्रिया