काठमाडौँ- बेलायतका राजकुमार विलियम र राजकुमारी केट तेस्रो सन्तानका आमाबावु बन्ने भएका छन्। यस अघि एक छोरा र एक छोरी आमा बाबु भइसकेका उनीहरु फेरी आमाबाबु बन्न लागेका छन् ।

बिबिसीका अनुसार गर्भवतीबेला हुने समस्याका कारण केट लण्डनमा हुने एक कार्यक्रममा उपस्थित हुन नसकेको र  केन्सिङट्न दरबारमै आराम गरिरहेको बताइएको छ ।

यो खबरले पुरै परिवार खसुसि भएको बताइएको छ ।राजकुमार विलियम र केटको विवाह सन् २०११ मा भएको थियो।

 

तपाईको प्रतिक्रिया