काठमाडौँ । नेपालकी लक्ष्मी शर्मा दक्षीण एशियाकै पहिलो महिला ट्याम्पो चालक हुन् । सुरुमा दरबारकी सुसारेको काम गरेकी उनी ट्याम्पो चालक हुँदै अहिले ४ हजार जनालाई रोजगारी दिन सफल उद्यमीका रुपमा परिचित छिन् ।

दर्जनौँ देशको भ्रमण गरिसकेकी उनी अनपढ हुन् । तर उनले बिबिए र एमबिएका बिद्यार्थीहरुलाई समेत पठाउने गर्छिन् ।

तपाईको प्रतिक्रिया