काठमाडौँ । सर्वाधिक विवादका बावजुत पनि नेपाल आईडलले दर्शकलाई बुझाउने प्रयास जारी राखेको छ ।

संभवत् नेपाल मै पहिलो पटक यस्तो रियालिटी शो भएकाले पनि आम नेपालीलाई बुझ्न र बुझाउन गाह्रो भएको होला ।

सोमबार बिहानै नेपाल आईडलको फेसबुकमा यस्तो कुरा पोष्ट भयो जुन कुराले नेपाल आईडलको गोप्य कुराहरु छर्लङ्ग भएको छ । आखिर के थियो त्यो पेजमा हेरौं नेपाल आईडलबारेको गोप्य कुरा ।

तपाईको प्रतिक्रिया