काठमाडौं । नायिका केकी अधिकारीको ब्यस्तता चलचित्र, म्यूजिक भिडियो र देश विदेशका कार्यक्रममा उस्तै गरी छ । आफ्नो ब्यस्त सेड्युसलका बिच नायिका केकी घुमघाम र सामजिक संजालमा पनि उस्तैगरी सक्रिय छिन् । यसैबिच आइतबार नायिका केकीले एउटा तस्विर सार्वजनिक गरेकी छन् ।

केही समय अगाडी मात्रै अमेरिकाका विभिन्न कार्यक्रममा सहभागी भएर स्वदेश फर्केकी सुन्दरी नायिका केकीले आफ्नो अफिसियल फेसबुक पेजमा केदार घिमिरे ‘माग्नेबुढा’ र जितु नेपाल ‘मुन्द्रे’ सँग अमेरिकामा खिचिएको सेल्फी सार्वजनिक गरे लगत्तै उक्त तस्विर भाइरल नै बनेको छ ।

तपाईको प्रतिक्रिया