अमेरिका- अमेरिका र उत्तर कोरियाले आफ्नो सैन्य शक्तिको बलमा एक अर्कालाई तसाइरहेका बेला क्यानडाले पनि आफ्नो सैनिक शक्ति देखाएको छ ।

शनिबार क्यानडाको एयरफोर्स स्नोबर्डले ६८ औं क्यानेडियन एयर शोको अवसरमा राजधानी टोरन्टोमा देखाएको हवाइ शक्ति ।

तपाईको प्रतिक्रिया