सेप्टेम्बर ३ मा, विश्वमा भएका महत्वपूर्ण घटना:

१६५० इंग्ल्यान्ड र स्कटल्यान्डको बीचमा दुनबार युद्ध भएको थियो ।

१९१७ जर्मनको विमानले लन्डनमा पहिलो रात्रि बमबर्षा गरेको थियो ।

१९२५ कतारले ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।

२०१२ पाकिस्तानमा भएको कारबम विष्फोटमा तीनको मृत्यु भएको थियो । घटनामा १९ जना घाइते भएका थिए ।

सन् ३०१ विश्वकै सानो राष्ट्रका रुपमा सेन्ट मेरिनसले सान मारियो फेला पारेका थिए ।

आजको नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया