काठमाडौँ । नेपाल आइडलको रिजल्ट डेमा गेष्टका रुपमा उपस्थित भएका निर्देशक निश्चल बस्नेत र कलाकार आशिफ शाहले निकै नै मनोरञ्जन प्रदान गरेका छन् ।

भदौ २३ गतेबाट देशभर प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्रको खुलेर प्रचार गर्न भ्याएका निश्चलले कुटुमा कुटु गीत गाउँदै चलचित्र २ रुपैयाँको खुलेर प्रचार गर्न भ्याए ।

तपाईको प्रतिक्रिया