काठमाडौँ । नेपाल आइडलको टप फोरको प्रस्तुती सुरु भएको छ । प्रतियोगीतको सुरुवातमा प्रतियोगीहरु निशान भट्राई र बुद्ध लामाले प्रस्तुती दिएका छन् ।

उनीहरुले योगेश्वर अमात्यको गीत गाएका थिए । आजको शृखलाबाट १ जना आउट भएर टप थ्रीमा ३ जना सुरक्षीत हुनेछन् ।

तपाईको प्रतिक्रिया