कोहलपुर १६ भदौ । अत्याधिक मादक पदार्थ सेवनका कारण कोहलपुरमा शुक्रबार एक जनाको ज्यान गएको छ ।

कोहलपुर नगरपालिका २ कौशिला नगरका अन्दाजी ४५ वर्षीय रोशन थापाको अत्याधुनिक मदिरा सेवनका कारण नालामा डुवेर ज्यान गएको इलका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टरार्ईले जानकारी दिए ।

कोहलपुर वसपार्क अगाडी रहेको तरकारी बजार नजिकैको नालामा डुवेको अवस्थामा थापाको शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया