एजेन्सी । बलिउड सुन्दरी नायिका ताप्सी पन्नु पहिलो पटक सन् २००० को हिट फिल्म ‘जुड्वा’को दोस्रो शृंखला ‘जुड्वा २’मा हट अवतारमा देखीएकी छिन् उनका फिल्महरु ‘पिंक’, ‘नाम सबाना’ र ‘द गाजी अट्याक’मा गम्भीर खालका भूमिकामा अभिनय गरेर एक भिन्न खालको छवी बनाएकी ताप्सीलाई ‘जुड्वा २’मा ग्ल्यामर अवतारमा निकै स’ट गरेको निर्माण य”निटको दाबी छ ।

‘जुड्वा २’मा ताप्सीले रम्भाको भूमिका पाएकी छिन् । फिल्मको ट्रेलर आएदेखि नै उनलाई सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको उनी बताउँछिन् ।

‘हिन्दी फिल्ममा पहिलोपटक मैले ग्ल्यामरवाला भूमिका पाएकी उनले सन् २०१० मा तेलगु फिल्म ‘झमान्डी नादम’बाट अभिनयमा डेब्यु गरेकी ह’न् । ताप्सीले दक्षिणतिरका फिल्ममा भने धेरैपटक ग्ल्यामर भ”मिकामा आफ्नो अभिनय देखाइसकेकी छिन् ।

तपाईको प्रतिक्रिया