काठमाडौँ ।  नेपाल आईडलका सवै भन्दा चर्चित प्रतियोगी हुन पोखराका वुद्ध लामा । उनको गायन राम्रो त छँदे छ नै त्यसमा पनि उनका सपोर्टहरुको क्रेज हेर्दा लाग्छ वुद्ध कुनै ठुलै स्टार कलाकार हुन ।

यति वेला वुद्धलाई नेपाल आईडल बनाउन देश विदेश जागेको छ ।त्यसमा पनि पोखरामा त ठुले तामझाम भैरहेको छ । पोखरेली युवाहरु वुद्धको सपोर्टमा सहर देखि सहर सम्म लागेका छन् । भिडियो हर्नुस युवाहरु कसरी सडक बाटै वुद्धको सपोर्टमा लागेका छन् । भिडियो :-

तपाईको प्रतिक्रिया