तेह्रथुम-
तेह्रथुमका उच्च क्षेत्रका बासिन्दाले मालिंगो फुटाएर बुनिएका चित्रा प्रयोग गरी बनाइएका छाप्रा तथा गोठहरु । चित्राबाट गोठ बनाउन सजिलो, छिटो र सुरक्षित हुने उनीहरु बताउँछन् । तस्वीर ः प्रकाश धौलाकोटी, तेह्रथुम

तपाईको प्रतिक्रिया