काठमाडौँ । नेपाल आइडल गाला राउण्डको टप फोर अन्र्तगतको विशेष शोमा गेष्ट जजका रुपमा उपस्थित गायक राजेश पायल राईले जापनिज र भोजपुरी भाषामा पनि आफ्नो प्रस्तुती दिएका छन् ।

५ हजार भन्दा बढी गीतमा स्वर भरिसकेका गायक राईले स्टेजमा भोजपुरी गीत गाउँदा सुन्दरी मोडल तथा नायिका रिमा विश्वकर्मा छमछमी नाचेको माहोल हेर्न लायक थियो ।

तपाईको प्रतिक्रिया