काठमाडौँ । नेपाल आइडलमा गेष्ट जजको रुपमा बिहिबारको शोमा प्रस्तुत भएका चर्चित गायक राजेश पायल राईले प्रतिस्पर्धीहरुलाई शुभकामना दिँदै प्रतियोगीहरुको चुलो बल्नेमा निश्चित भएको बताएका छन् ।

प्रत्येक प्रतिष्पर्धी एक से एक भएका कारण सबैको प्रतिभा उत्तिकै भएका कारण यसको निष्कर्ष जनताले नै निकाल्नुको विकल्प नभएको बताए । उनले प्रतिस्पधीहरु बुद्ध लामा, प्रताप दास, सागर आले र निशान भट्राई सबैमा बहुआयामिक गायक प्रतिभा देखेको बताए ।

तपाईको प्रतिक्रिया