काठमाडौँ । नेपालको चर्चित रियालिटी शो नेपाल आइडल रोचक प्रतिस्पर्धामा प्रवेश गरेका बेला आजको गेष्ट जजका रुपमा चर्चित गायक राजेश पायल राईलाई निम्त्याइएको छ ।

प्रतिस्पर्धामा पोखराका बुद्ध लामा, चितवनका सागर आले, लललिपुरका प्रताप दास र मोरगंका निशान भट्राईबिच जारी रहेको प्रतिस्पर्धामा को आउट हुने हुन् भने कौतुहलता सारा दर्शकमा देखिएको छ । हेरौँ आजको शृखला

तपाईको प्रतिक्रिया