काठमाडौँ- नेपाल आइडलका प्रतिष्पर्धी बुद्ध लामाको पारीवारीक स्रोतले आफुहरुले बुद्धलाई दश हजार बराबरको मात्रै भोट गर्ने गरेको बताएका छन ।

बुद्ध लामाका लागी भनेर बिदेशमा रहेका आफन्तबाट अहिले सम्म एक लाख रुपैया मात्र आएको पनि बुद्धकी दिदी आचल लामाले बताएकी छिन ।

यसरी हेर्दा बुद्ध लामा भोटमा कमजोर बन्दै गएको देखिन्छ । आजको नेपाल आइडलको प्रतिष्पर्धा पछी बुद्धको परीवारले कती भोट कसरी गर्ने योजना बनाएको छ त ? हेर्नुहोस बुद्ध लामाको परीवारका सदस्यहरु संग लिइएको यो अन्तरवार्ता

तपाईको प्रतिक्रिया