एजेन्सी -निर्देशक करण जोहरले आफ्ना जुम्ल्याह छोरा रुही र यशको तस्वीर इन्स्ट्राग्राममा शेयर गरेका छन् ।सरोगेसी मार्फत दुई जुम्ल्याह बच्चाको बाबु बनेका करणले पहिलो पटक बच्चाको तस्विर सार्वजनिक गरेका हुन् ।

इन्स्ट्राग्राममा तस्विर राख्दै उनले लेखेका छन्-‘माइ वल्ड २.० अर्थात यी दुई मेरो दुनियाँ  । बच्चाको यो तस्विरलाई अत्याधिक मन पराइएको बताइएको छ । यसअघि शाहरुख खान र तुषार कपुर पनि सरोगेसी मार्फत बाबु बनेका थिए ।

तपाईको प्रतिक्रिया