काठमाडौँ- वुद्ध लामालाई नेपाल आईडल बनाउने भन्दै उनका आफन्तले पोखराबाट अभियान सुरु गरेको छ ।

वुद्धका आफन्त तथा उनका संगीत गुरुहरु लगाएल पोखरेलीहरु मिलेर यतिवेला पोखराको स्कुल देखि विभिन्न स्थानहरुमा सहयोगको लागी लागी परेको छ ।

पत्रकार सम्मेलन  गरेर अभियानको घोष्णा गरियो ।वुद्ध जिताउ अभियान कसरी चलाईदै छ त ? (भिडियो हेर्नुस)

तपाईको प्रतिक्रिया