एजेन्सी – चर्चित फिल्म दंगल’बाट चर्चामा आएकी अभिनेत्री सान्या मलहोत्राले अभिनेता नवाजुद्दीन सिद्दकीसँग आगामी फिल्ममा रोमान्स गर्ने भएकी छन्।भारतिय मिडियाका अनुसार सान्या यसपटक नवाजुद्दीनसँग मुख्य भूमिकामा देखिन लागेको बताइएको छ ।

सान्याले दंगल’मा बबीता फोगाटको भूमिका निभाएकी थिइन् ।फिल्म गरीब फोटोग्राफर र उसको रचनात्मक प्रेरणाको प्रेम कहानी भएको बताइएको छ भने फिल्मको निर्देशन रितेश बत्राले गर्नेछन् ।

तपाईको प्रतिक्रिया