एजेन्सी ।  आफ्नो देशमा बस्ने ठाउँ नपाएपछि देश छोडेर भागेकी एक शरणार्थी महिला आफ्ना नातीसँग खुल्ला चउरमै निद्रा पूरा गर्दै ।

आफ्नो देशमा भइरहेको द्वन्द्वका कारण म्यानमारको रोहिङ्ग्याका नागरिकले अहिले बंगलादेशमा शरणार्थीको रुपमा आश्रय लिइरहेका छन् ।

यस्ता ६ हजार जनता शरणार्थीको रुपमा बंगलादेश आएको अनुमान गरिएको छ । तस्वीर : रासस

तपाईको प्रतिक्रिया