काठमाडाँै, १४ भदौ । गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद ९इदुल जोहा० परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया