बुटवल –  पहिलो चोटी एपी वान टेलिभजनबाट प्रसारित भइरहेको नेपालकै चर्चित रियालिटी शो नेपाल आइडल को ‘टप ५’ बाट सुजाता पाण्डे बाहिरिएकी छिन् ।

सुजाता नेपाल आइडल को ‘टप ५’ मा पुग्न सफल एक मात्रै महिला प्रतिस्पर्धी हुन् ।२१ बर्षीया सुजाताले बुटवलबाट अडिशन दिएकी थिइन् र उनि बुटवलकै बासिन्दा पनि हुन् …

तपाईको प्रतिक्रिया