काठमाडौं । २६ वर्षीया युवती एन्जेलिका कीनोभाको देख्दा जति सुन्दर छिन् उनको पिडा त्यति नै कहालीलाग्दो छ । पुतली वा गुडिया जस्ती देखिने यि सुन्दरीलाई उनका मातापिताले पनि औधी माया दिएर गुडिया झैं हुर्काबढाइ गरेका छन् ।

एन्जेलिकाको सौन्दर्यको सबभन्दा राम्रो पक्ष भनेको यसका लागि उनले कुनै सर्जरी गराएकी होइनन् । प्राकृतिक तरिका र व्यायामले नै उनले यस्तो फिगर बनाएर विश्वभर हंगामा मच्चाएकी यि सुन्दरीलाई बाहिर निस्किन भने प्रतिबन्ध छ ।

आँफुले यो वैशाँलु उमेरमा बाहिर फेर निस्किन नपाएपछि उनले दुखेसो समेत पोखेकी छिन् । सानैदेखि बार्बी डलको जस्तो लुगा उनले लगाउँदै आएकी उनले भनिन् म वास्तविक जिन्दगीमा फिट हुन्नँ, एउटा जीवित गुडिया हुँ म ।’

तपाईको प्रतिक्रिया