काठमाडौँ ।  कात्तिक २ गतेबाट एक हप्ता पछाडि सर्दै कात्तिक ९ गतेलाई रिलिज फाइनल गरिएको फिल्म ‘ऐश्वर्य’को टीजर सार्वजनिक भएको छ ।

‘तिमी रोएको पल’ बोलको गीतबाट नै चर्चामा रहेको ‘ऐश्वर्य’को टीजरमा ऐश्वर्य उर्फ दीपिका प्रसाईका लागि रमेश उप्रेती र प्रशान्त ताम्राकारको टक्कर देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया