काठमाडौँ ।

पहिलो गीत ?

१८ वर्षको उमेरमा ।

पहिलो प्रेम ? कक्षा पाँच पढ्दा ।

पहिलो चुम्बन र सेक्स ? श्रीमतीसँगै ।

पहिलो सांगीतिक विदेशयात्रा ? सन् २००१ मा कतार ।

सांगीतिक प्रस्तुतिका लागि धेरै पटक गएको देश ? हङ्कङ (आठ पटक)

रिस उठ्दा ? रिस दबाउन मन लाग्दैन, जे लागेको हो भनिहाल्छु ।

सबैभन्दा धेरै माया ? छोरीलाई ।

खुसीको क्षण ? धेरै छन्, त्यसमध्ये पहिलो गीत ‘फेरि त्यो दिन’ले एवार्ड पाउँदा ।

धेरै आँसु बगाउनुपरेको क्षण ? आफ्नो करियर संघर्षको समयमा ।

गीत गाउँदा र संगीत भर्दा ध्यान पुर्‍याउने कुरा ? गीतको मेलोडी र शब्द

साप्ताहिकबाट

तपाईको प्रतिक्रिया