काठमाडौं- वरिष्ट सगिंतकार गोविन्द मधुर आचार्यको आवाज एवं संगीत रहेको राष्ट्रभावले भरीपुर्ण   ” तिर्खा लाग्दा पिउन पाउँ , हिम नदिको चिसोपानी ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यम भण्डारीको  शब्द रहेको म्युजिक भिडियोमा चलचित्र अभिनेता गौरव पहारीर अभिनेत्री छुल्ठिम गुरुङका साथै अस्मिता बस्नेत र वालकलाकार विनयजङयोगिको पनि भुमिका रहेको छ ।

काभ्रेको पनौती र साँगामा छायाँकन गरिएको भिडियोलाई  चलचित्र निर्देशक दीपक ओलीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया