एजेन्सी- बाबा राम रहीमले बलात्कारको अभियोगमा सजाय पाएपछि शाहरुख खानले आफनो सुटिङ नै रोकेका छन् ।शाहरुखले खुसि हुँदै सजाय पाएपछि सुटिङ रोकेर सजाएको स्वागत गरेको बताइएको छ ।बाबा राम रहीमको फैसला हुने बेला शाहरुख एउटा टक शोको सुटिङ गर्दै थिए ।

शाहरुखले सुटिङमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई आफू यो फैसलाबाट निकै खुसी रहेको प्रतिक्रिया दिएका छन् ।

साथै सेटमा भएका सबै कर्मचारीलाई पनि यो फैसलाको स्वागत गर्न आग्रह गरेको बताइएको छ । शाहरुखको यो कुरा सुनेर सेटमा भएका दर्शकहरुले ताली बजाएर उनको स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया