काठमाडौं । पशुपति शमशेर राणाको पार्टीकी नेतृ तथा नायिका रेखा थापाले माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका उक प्रभावशाली नेताका लागी भोट मागेकी छिन् ।

कुनै समय माओवादी नै आफ्ना लागी सही गन्तब्य भएको ठहर गर्दै माओवादीमा प्रवेश गरेकी रेखाले अखिल क्रान्तिकारीका सचिव पदका उम्मेदवार नरेश रेग्मीका लागि भोट माग्न भ्याएकी हुन् ।

क्रान्तिकारीको २१ औं सम्मेलनमा उठ्ने तयारीमा रहेका नरेश निकै नै प्रखर वक्ता तथा कहिल्यै दोस्रो नभएका नरेश रेग्मी , त्रिभुवन विश्व विद्यालय त्ग् जर्नालिज्ममा अल नेपाल टपर तथा एक भिजन भएका प्रखर वक्ता हुन ।

रेखाले पनि आफ्नो स्टाटसमा यो कुरा उल्लेख गरेकी छिन् । यसैबिच भोट मागिएको फेसबुक आइडी नक्कली रहेको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया