काठमाडौँ । गायिका मेलिना राईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुरा गर्न नसक्ने कुरा नबोल्न सुझाएकी छिन् । गायिका राईले एक अन्तरवार्ताका क्रममा सोधिएको प्रश्नमा उत्तर दिँदै भनिन् तपाईले बोलेको कुरा पुरा गरे एमालेमा प्रवेश गर्ने बताइन् ।

बिहेका विषयमा गरिएको प्रश्नमा तत्कालै बिहे गर्ने सोच नबनाएको बताइन् । तर आफ्नो हुनेवाला पति आँफुलाई माया गर्ने विश्वास गर्ने खालको हुनुपर्ने उनले बताइन् ।

तपाईको प्रतिक्रिया