ऐजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ११ वर्षका छोरा बारोन ट्रम्प पिता डोनाल्ड र आमा मेलियानाका साथमा आइतबार ह्वाइट आउसको दक्षिणी लनमा देखिए ।

उनीहरु नजिकैको क्याम्पमा विदा मनाएर फर्किएपछि सार्वजनिक रुपमा देखिएका हुन् ।

तपाईको प्रतिक्रिया