काठमाडौं । नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘कतै मिलन…’ बोलको नयाँ गीतको अडियो सार्वजनिक भएको छ ।

नेपाल आइडलको उत्कृष्ट चारमा पुग्न सफल प्रतिस्पर्धी घिमिरेको नयाँ गीतको अडियो सोमबार युट्युबमार्फत सार्वनिक गरिएको हो ।

सार्वजनिक गीतमा सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको छ । जसको अडियो भर्सन म्युजिक जोय मिडियाले युट्युबमा सावर्जनिक गरेको हो ।

जुन गीतलाई यो समाचार तयार पार्दासम्म करिब १२ हजारले हेरिसकेका छन् ।

तपाईको प्रतिक्रिया