एजेन्सी। भारतका चर्चित र विबादास्पद बलात्कारी बाबा राम रहीमले जेलमा गएपछि पनि हंगामा मच्चाएका छन् । बलात्कारी ठहरिएपछि भारतमा उनका सर्मथकले दंगा मच्चाइरहेका बेला बाब रामले रोजेकी प्रियंका तनेजा नाम गरेकी युवतीलाई प्रशासनले एकसाथ बस्न नदिने बताएपछि बाबा र ति युवती रिसले चुर भएका छन् ।

बाबा रामले प्रियंका तनेजासँग आँफुलाई बस्न नदिए ति प्रहरी अधिकारीको जागिर समेत खाईदिने चेतावनीपछि जेलमा समेत हंगामा मच्चिएको छ ।

बाबासँगै एकसाथ बस्न राजी भएकी ति युवती उनकी धर्मछोरी भएको बताइएको छ । सोसल मिडियामा आफूलाई बाबाकी छोरी भएको बताउने नाम प्रियंका तनेजा हनीप्रितको नामले आँफ ुलाई चिनाउँदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया