एजेन्सी । विश्वमा नै शक्ति राष्ट्रका रुपमा उदाइरहेको चीनले पछिल्लो समय नचाइदा हर्कतहरु गरीरहेको भारतको आरोप छ । जसमध्ये एक हो चीनले मानिसको मासुको ब्यापार गर्नु । भारतिय संचार माध्यमका अनुसार चीनले पटक पटक यो आरोपलाई खण्डन गरेपनि फेरी यो विषयले संचार माध्यममा स्थान पाइरहेको छ ।

भारतीय मिडियाले चीनले गाईको मासु भनेर मान्छेको मासु विक्री गर्ने गरेको केही समयदेखि बताउँदै आएका छन् । जसको जाम्बियास्थित चिनियाँ राजदूतले विज्ञप्ति निकालेर सोको खण्डन गरेका छन् ।

यो कुरा जाम्बियाकी बारबरा अकुओसा एबोएगेले चीनलाई प्रमाण सहित यो आरोप लगाएपछि उत्कर्षमा आएको हो । यही विषयका कारण अहिले भारत चीन सम्बनध केही खस्कीएको छ ।

तपाईको प्रतिक्रिया