काठमाडौं । बाख्राले मान्छे जस्तै पाठो जन्माएको तस्विर सामाजिक संजालमा भाइरल बनीरहेको छ । यो तस्विर केही समय अगाडीको भएपनि अहिले पनि यसको चर्चा सेलाएको छैन । प्रसंग हो मलेसीयाको । जहाँ बाख्राले मान्छेको जस्तो अनुहार गरेको पाठो जन्माएपछि हंगामा भएको छ ।

उक्त बाख्रोले मान्छेको जस्तै हुलिया भएको पाठो जन्माएका कारण सामाजिक सञ्जाल र अनलाइनमा यतिबेला उसको चर्चा औधी चुलीएको छ । जन्मेसँगै मरेको उक्त पाठो शोधकार्यमा सहज बनाउन भेटरनरी सर्भिसलाई बुझाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया