एजेन्सी- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले आफ्नो चलचित्रको रोजाइमाथि कसैले औला उठाउन नसक्ने बताएकी छिन् ।

जेन्टलम्यान’को प्रचारका क्रममा रहेकी ज्याकलिनले आफ्नो करिअरमाथि कसैले टिप्पणी गर्न नसक्ने बताउदै मलाई मेरो अभिनय प्रमाणित गर्नका लागि कुनै गम्भिर भूमिका गरिराख्न आवश्यक नभएको बताएकी छन् । उनले भनेकी छन मलाइ धेरै मानिसले भन्छन्, तिमी ग्ल्यामर छौ यसैले यस्तै भूमिकामा काम गर्न आवश्यक छ ।’

उनले यो यात्रा आफ्नो भएको भन्दै कसैले आफ्नो करिअरमा टिप्पणी गर्न नमिल्ने बताइन् । कुनै स्टारको परिवारबाट आउँदैमा अगाडि बढ्न नसकिने टिप्पणी गरेकी छन् । कडा भन्दा कडा मेहनत गरे चलचित्र यात्रा सहज बन्ने बताएकी ज्याकलिन बलिउमा पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन् ।रेश ३’मा सलमासँग काम गर्न पाउदा निकै उत्समहित ज्याकलिनले अहिले ‘जुडुवा २’ मा बरुण धवनसग काम गरेकी छिन् ।

तपाईको प्रतिक्रिया