एजेन्सी । बिकिनी पहिरिएका र जीउमा रगत समेत पोतेर युवतीहरु सडकमा सुतिरहेका छन् । सँगै राखीएको जनावरको मासु । यो घटना हो बेलायतको राजधानी लण्डनको । तर पनि मासु किन्नेहरुको भिड नतै थियो । वास्तवमा जनावरमाथिको भेदभावको विरोधमा यस्तो गरिएको थियो ।

सडकमा त्यसरी लडाइएका राताम्मे सरीरहरु मृत शरीर थिएनन र मासु बेच्नका लागि पनि राखिएको थियो । वास्तवमा जनावरमाथिको भेदभावको विरोधमा यस्तो गरिएको थियो । सडकमा त्यसरी लडाइएका राताम्मे सरीरहरु मृत शरीर थिएनन् र मासु बेच्नका लागि पनि राखिएको थियो ।

विश्वभर शाकाहारी बन्न प्रेरणा दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था डाइरेक्ट एक्सन एभ्रिह्वेयरले जनाएको छ ।

तपाईको प्रतिक्रिया