एजेन्सी । बलिउड नायिका तापसी पन्नुको ब्यस्तता दिनानुदिन बढ्दो छ । बलिउडमा डेब्यू गर्दा एक्सन सिन दिएर चर्चा कमाएकी सुन्दरी नायिका तापसी पन्नुले चलचित्र ‘जुडवा–२’ मा वरुण धवनसँग विकिनी अवतारमा देखिने भएकी छिन् ।

जुन चलचित्र तापसी पन्नुका लागी समेत महत्वपूर्ण भएको भारतीय मिडियाले लेखेका छन् ।

साउथ नायिकाको समेत छवी बनाएकी उनी हट सिन दिनमा समेत माहिर छिन् । ‘जुडवा–२’ को सार्वजनिक ट्रेलरमा तपसीको कामुक अवतारलाई नजिकबाट देखाइएकोछ । चलचित्रमा ज्याकलीनको पनि विशेष भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया