काठमाडौं । समयसँगै प्रबिधीले द्रुत गतिमा विकाश हाँसिल गरिरहेका बेला यसले विनाश पनि निम्त्याएका कैयौँ उदाहरणहरु छन् । इन्टरनेटमा चर्चित कलाकारहरु अश्लिल तस्विरहरु तथा अश्लिल दृश्यहरु छ्यापछ्याप्ती भेटिन्छन् । जुन सक्कली नभई नक्कली हुन् ।

कलाकारको बदनाम गर्न वा त्यस्तै अश्लिल नियत बोकेका ब्यक्तिहरुले समाज दिनानुदिन घृणित बन्दै गइरहेका बेला यसको पछिल्लो शिकार बनेकी छिन् सुन्दरी नायिका आलिया भट्ट पनि । हुन त इन्टरनेटमा आलियाका कैयौँ अश्लिल तस्विरहरु यसअघि नै भेटिन्थे ।

तर यसपटक सामाजिक संजालमा नै आलियाका नक्कली अश्लिल तस्विरहरु फैलिइरहेका छन् । जसमा एक मोडलको नग्न शरिरमा फोटोसपको मद्धतले आलियाको टाउको जोडिएको छ । आलियाले भने यो तस्विरका विषयमा अहिलेसम्म औपचारिक रुपमा केही बोलेकी छैनन् ।

तपाईको प्रतिक्रिया